बिधाताले लेखीदेको भाग्यसँगै जिउँछु
तिमी हाँसो लेउँ प्यारा म-त आँशु पिउँछु
बिवशताका आँधीहुरी बाध्यतामा रुमलिन्छन्
बोट छाडि पात र हांगा लछारेर लान्छन्
अनी सुँरुवात हुन्छ बेथा कथा भनी पढ्छन
संग्गाँलेका खूशि जती आँशु भै बग्छन
अनमोल विश्वाशहरु लक्ष्यहिन बन्छन
अजम्बरी मायापनी चुलेशीको धारमा पर्छन
रंगीन भन्ने सपनालाई दुनियाँले गिज्याउँदा
छातीभित्र जल्छ आत्मा जिउँदो भन्ने केही नहुँदा
बिधाताले लेखीदेको भाग्यसँगै जिउँछु
तिमी हाँसो लेउँ प्यारा म-त आँशु पिउँछु
गीता थापा(दोषी)
बेलबारी, मोरङ
हाल :ईजरायल
Subscribe to:
Post Comments (Atom)
मिठो गिती गजल सिर्जना गर्नुभएकोमा गीता जी प्रति आभार ब्यक्त गर्दै निरन्तरताको शुभकामना...
ReplyDeleteआशा जी का शब्द सापत लिदै मेरो पनी..,
ReplyDeleteहैन हौ गीता जी किन हौ यति साह्रै बलिदानी भावना नी?? म अभागीले पनि तपाईको भावनाको सागरमा डुब्दा धेरै खुशी लाग्यो है |
ReplyDelete