किन छुरा
किन छुरा निर्धोको घाटी सेर्नलाई|
म पशु पानी छम्किदैमा टेर्नलाई|
मत निश्चलहृदय भएकि मान्छे हुँ
जान्दिन नेताले झै कुरा फेर्नलाई|
बिचार हो तिम्रो जहाँ उपयोग गर
नडराउँ मदेखि आउँदिन घेर्नलाई|
पर्दैन चुकाउँनु ऋण पापको डरले
भगवान पातल झर्दैनन हेर्नलाई |
हिरामोती जुहारत बिछ्याएनि
मात्र सातहात कपडा हो बेर्नलाई|
गीता थापा (दोषी)
हाल ईजरायल
गीत
थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।
अनयास जिन्दगीमा कस्तो यस्तो मोड आयो ।
हिंड्न धेरै बाँकी थियो बाटो अन्त भयो ।।
थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।
आशु सबै सकी सक्दा रुन धेरै बाँकी रह्यो ।
आज बाट मेरो लागि धरती भासी गयो ।।
थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।
चकेन्द्र राई कैदी
धनकुटा

कबिता
"कहिले एक्लै रुन्छु म"
कहिले एक्लै रुन्छु म, समयको खेल संगै!
तिम्रो तस्विर बुन्छु म, समयको खेल संगै!
तिम्रो मेरो जीवन नदीका दुइ किनारा भो
अर्को जुनीमा हुन्छु म, समयको खेल संगै!
भो अब बिर्सीदेउन थाम तिम्रा मनहरु
आफैलाइ पनि थुन्छु म, समयको खेल संगै!
धोएर नजाने भै बसेछ दिलमा छापहरु
आफैले आफैलाई धुन्छु म, समयको खेल संगै!
चाहिन्न केहिं जहीं बस तिमी खुसिहौ
ठाडैबसी अतित गुन्छु म, समयको खेल संगै!
आफैछु बैसाखी र लाठी आफैछु साथी
अब देवी-देवता छुन्छु म, समयको खेल संगै!
सपनाको महल भत्कियो सिक्दैछु एक्लो जिउँन
मृदु मात्रसाथ चुन्छु म, समयको खेल संगै!
मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल: तिबेरिया इजरायल
कहिले एक्लै रुन्छु म, समयको खेल संगै!
तिम्रो तस्विर बुन्छु म, समयको खेल संगै!
तिम्रो मेरो जीवन नदीका दुइ किनारा भो
अर्को जुनीमा हुन्छु म, समयको खेल संगै!
भो अब बिर्सीदेउन थाम तिम्रा मनहरु
आफैलाइ पनि थुन्छु म, समयको खेल संगै!
धोएर नजाने भै बसेछ दिलमा छापहरु
आफैले आफैलाई धुन्छु म, समयको खेल संगै!
चाहिन्न केहिं जहीं बस तिमी खुसिहौ
ठाडैबसी अतित गुन्छु म, समयको खेल संगै!
आफैछु बैसाखी र लाठी आफैछु साथी
अब देवी-देवता छुन्छु म, समयको खेल संगै!
सपनाको महल भत्कियो सिक्दैछु एक्लो जिउँन
मृदु मात्रसाथ चुन्छु म, समयको खेल संगै!
मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल: तिबेरिया इजरायल
गजल
सुहाग रात
तिम्रो मेरो जीवनको त्यहिँ पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो |
बाहिर हल्का वर्षा संगै शिर शिर हावा चल्दा
एउटा खाटमा दुइटा ज्यान जवानी को ताप थियो|
एक अर्का मा समर्पित भै संसार लाई भुली रहदा
तिम्रो मलाई मेरो तिम्लाई बराबरी चाप थियो|
छाती फुट्ला जस्तै गरि हाम्रो धड्कन बढी रहदा
मेरो सारा शरीर भरि अधर को छाप थियो |
नभ्याएर सास फेर्न छाती भित्रै रोकेका थियौ
किनभने एकै ठाउंमा खुकुरी र दाप थियो |
तिम्रो मेरो जीवन को त्यहिँ पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो|
रात को पनि महारात त्यो त सुहाग रात थियो|
रात को पनि महारात त्यो त सुहाग रात थियो|
बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया
01 Feb.2010
( मैले छिट फुट कविता लेखे पनि गजल को यो प्रस्थान बिन्दु हो गजल मा आएको बाढिले मलाई पनि लतार्यो यसमा भएका कमि कमजोरी औल्याई दिनु हुन गजल का पारखी हरु मा अनुरोध गर्दछु.)

जिन्दगी
काम नलाग्ने थोत्रे ,फितो छ जिन्दगी
चार पैसामा मेरो ,धितो छ जिन्दगी
नसोध मलाई ,हाल खबर तिमी
परदेशीको साह्रै ,तितो छ जिन्दगी
बेबारिसे झै मरितुल्य बाचेको छु
छैन म सँग केही ,रित्तो छ जिन्दगी
छिया छिया हुँदा ,सम्हाल्नै सकिन
साँच्चै भग्नाभशेस ,भित्तो छ जिन्दगी
सधीयारले ,बेमान गर्दा खेरीसधैं
किचलो बाझो ,कित्तो छ जिन्दगी
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
काम नलाग्ने थोत्रे ,फितो छ जिन्दगी
चार पैसामा मेरो ,धितो छ जिन्दगी
नसोध मलाई ,हाल खबर तिमी
परदेशीको साह्रै ,तितो छ जिन्दगी
बेबारिसे झै मरितुल्य बाचेको छु
छैन म सँग केही ,रित्तो छ जिन्दगी
छिया छिया हुँदा ,सम्हाल्नै सकिन
साँच्चै भग्नाभशेस ,भित्तो छ जिन्दगी
सधीयारले ,बेमान गर्दा खेरीसधैं
किचलो बाझो ,कित्तो छ जिन्दगी
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
गजल
"रात परे थियो...!"
दिन हो माघ दशको आमासँग बात गरे थियो,
चाडै आउँदैछु घर भन्दै ढाँटी घात गरे थियो।
मुग्लानको मेरो बसाई युद्धग्रस्त देश इराक,
मुटुनै थर्क्यो जव बम पड्कदाँ रात परे थियो।
बनावटी बार र पर्खाल डर लुकाउने ठाउँ,
बङ्करतिर मनको त्रासै-त्रासको खात सरे थियो।
आमा! के सुनाँऊ अब यहाँ कथाब्यथा तिमीलाई,
जिन्दगी नि ओईलिदैं मेरा सबै पात झरे थियो।
परदेश नजाउ बाबु बिहे दान गर भन्थियौ,
तर, मैले दुलही रोज्दापो अर्कै जात परे थियो।
अर्जुन दुङमेन्;
उदयपुर।
हाल: बगदाद, इराक।

टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा
आसुमा डुबे यी रातहरु बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
पोलेको छाती जलेको आत्मा आसुले धुइदिदा
रसाई रहे परेली माझ भाबना टुक्रिंन्दा
मर्दैछु म त जिउनको लागी बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
गीतकार : दिलिप योञ्जन
संगीतकार : न्हु बज्राचार्य
गायक : राम कृष्ण ढकाल
Subscribe to:
Posts (Atom)