आजको दिन किन त्यसै त्यसै खास भयो
काँडा ति छिचोलेरै फूल संग वात भयो
कत्ति छिट्टै फेरियो यहाँ को मौसम पनि
अघि त घाम थियो आहिले वर्सात भयो
यत्ति धेरै खुशीहरु कता कता राखौ खै
विरहका ठाउमा खुशी नै पो मात भयो
अघिसम्म धिप धिप थियो खोपीको दियो
वर्तन त्यै खसे पछि फेरी अर्को रात भयो
मोहन लम्साल
दिंला,भोजपुर,
(हाल - सुडान)
Subscribe to:
Post Comments (Atom)
Please give me your valluable comments...
ReplyDeleteMohan g, such nice gajala, I really enjoyed plz keep it up.
ReplyDeleteलम्साल जी धेरै धेरै धन्यबाद आज तपाईंको अमुल्य रचनाहरु हामीले निरन्तर रुपमा प्राप्त गरिरहेका छौं। तपाईं यो संसारको कुनै पनि कुनामा रहीरहनु भएको छ आफ्नो कार्यकुशलता सँगै, हामी तपाईंसँगै छौ तपाईंको भावनाहरु कोर्न नभुल्नुहोला, भोजपुरे साहित्यिक ब्लग सदा तपाईंको साथ रहनेछ। धन्यबाद ।
ReplyDelete