geet gajal

गजल

कुनै दिन आंखा बाट आशु सँगै झरे भने
श्रद्वान्जली चढाइदिनु दोबाटोमै मरे भने

छडिगयो पापी रैछे कहिल्यै नभन्दिनु
नचाहदे बाद्यतमा, अर्को संसार सरे भने

भेटिनु र छुटिनु त,प्रकृतिको रितै रैछ
नभन्दिनु टाढा गयो,एउटा जंघार तरे भने

सम्झिदिनु त्यो कोही थिएन,या त तिमीलाई जे लाग्छ
नियती बस मैले कुनै, त्यस्तै भुल गरे भने

सुखी अनि खुशी रैछ, भनि नठान्दिनु
कर्तब्यमा बाँधिएर क्षणिक मुस्कान छरें भने

रजनी राई
गोगने ९ भोजपुर
हाल बि एड, दोस्रो बर्ष, सुकुना क्याम्पस

6 comments:

  1. हाई रजनी जी
    तपैको गजल मलाई धेरै राम्रो लाग्यो
    तपैको गजल मेरो जीबन सग मेल खायो
    तपैलाई सुवकामाना
    मलाई सम्पर्क को लागि
    योगेन्द्र
    धुपू-१ लेब्रंग
    संखुवासभा
    ईमेल- yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. सारै राम्रो निरन्तर लेखदै जानुस शुभ कामना फेरी फेरी पदन पाउ...

    ReplyDelete
  3. संसार यस्तै हो सबै मर्ने कुरै गर्छन प्रेममा फसेपछि
    मरन भन्ने शब्दै सस्तो कसै सँग माया बसेपछि
    हाँस्नु रुहाउनु, मिलन बिछोड संसारको रित हो बैनी
    यति रमाईलो दुनियाँ भुल्ने गर्छन मायाले डसेपछि ।

    बहिनी धेरै राम्रो गजल लेखाई, र प्रष्ट भाव छन, अझै लेख्दै जानुस म लगायत भोजपुरे ब्लगको तर्फबाट शुभकामना।

    ReplyDelete
  4. अनोनिमाउस (anonymous) बर्गहरुमा मेरो अनुरोध तपाईंहरुले कमेन्ट गर्दा आफ्नो नाम देखाउनको लागि coment छाड्ने बेला स्क्रोल डाउन गर्दा Name/URL नाम अथवा लिंकलाई प्रयोग गर्नु भए तपाईंहरुको कमेण्ट धेरै प्रभावकारी अनि पारदर्शी हुने थियो यसले हाम्रा लेखकहरुमा एउटा अरु प्रोत्साहन उत्पन्न हुनेछ। धन्यबाद।

    ReplyDelete
  5. इन्द्र पुनAugust 22, 2009 at 9:53 PM

    दोहोरो माया लाए पछी,बिशवासघात गर्नु हुन्न बैनी।
    फूल्नु पर्छ चाहेको थाउँमा,बाद्यतामा झर्नु हन्न बैनी।।

    ReplyDelete
  6. बैनी तिम्रो तयो गजल मलाई धेरइ राम्रो लागों येसरी नै तिम्रो यात्रा ले सफलताको सीकर चोमोस.
    santosh rashile
    if you wan't me make friend shif please imal me .my i mal roj.santosh@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)