geet gajal

गीत

बाचेको छुइन ...........

बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी
तिम्रै यादमा, तडपेकोछु पल२, तस्बिर सम्हाली!

मरेर मात्रै, बिर्सन सक्छु, जिबन साथीलाई
हासेर एक्लाई, बाच्दिन प्रिय्, रुवाई तिमीलाई!

तिमी भरोसा, तिमी साहारा, जिन्दगी भरिलाई
सक्दिन बाच्न, तिमी बिना, ह्र्दय जलाई!

हासी खेली, बिताउला जिबन, माया साटेर
अमर प्रेम, छडेर जाउला, गए नि मरेर!

दिलिप योञ्जन
देउराली, भोजपुर
हाल: अस्टिन अमेरिका

4 comments:

  1. hello dilip dai namasakar
    very nice song keep it up.

    yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. I LIKE VERY MUCH, DILIP JI
    BEST OF LUCK
    K. HK

    ReplyDelete
  3. दिलिप जी, धन्यबाद, तपाईंको रचनाहरु निरन्तर पाईरहेका छौं तपाईंको अमुल्य रचनाहरु हाम्रा लाईब्रेरीमा संकलित भईरहेकाछन, तपाईंको सम्पुर्ण रचनाहरु एक-एक गर्दै प्रकाशमा ल्याउँदैनै जानेछौ यो बचनबद्वता तपाईंमा जाहेर गर्दछौ र आगमी दिनहरुमा आफ्नो अमुल्य रचनाहरु हामीलाई पठाउन नभुल्नुहोला। धन्यबाद।

    ReplyDelete
  4. J B Ji
    Derai derai dhanebat, tapai haruko maya mamata pai rakhun jela ra ma yasa dhartima rahunjela har pal satha rahane chu. tapai haruko amulya sujhabko asa gardachu. yaha harule garnu bhaeko prayasako lagi mero tarfa bata muri muri dhanebata ra pargatiko kamana pani gardachu.
    Dilip
    Bojapur, deurali
    hal: Austin, America

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)