geet gajal

गजल

बसाइ सर्न पाऊँ

मोती बनी तिम्रो आखाबाट झर्न पाऊँ|
जिन्दगीको खोला तिमी सगै तर्न पाऊँ|

सबै भन्दा धेरै माया गर्छु तिमीलाई
तिम्रो सिउदो भरी सिन्दुर भर्न पाऊँ|

तिमी बाहेक अरु कुनै चाहत छैन
तिमी सगै बाची तिमी सगै मर्न पाऊँ|

भो तिमी बिना जिउन सक्दिन अब
सधैं तिमीलाई मैले माया गर्न पाऊँ |

खिलाफी को त मन मझेरी उजाड छ
मिनु जी तिर अब बसाइ सर्न पाऊँ |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

1 comment:

  1. Khilafi g,

    bahut badhiya, ani ramro dohori, ani k mina jee sanga ramrai sanga pyar garnu hun6a ta? yadi ho tapaiharuko jodi janma janmako lagi amar banos hai, mero tarfa bata badhai.
    Prabin

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)