geet gajal

गजल

सगै मरु

जहाँ गए पनि तिम्रो सामु परु|
मोती बनी तिम्रो आखा बाटै झरु|

तिमी नै हौ मेरो सबथोक मिनु
भन्छ मन तिमीलाई माया गरु|

तिमी बिना बाच्न सक्दिन म
अब बाच्नै परे जिउदै जलाउ बरु|

छैन चाह केही पनि तिमी भन्दा
जिन्दगीको खोला तिमी सगै तरु |

माया नै हो सबै भन्दा ठुलो कुरा
तिमी सगै बाची तिमी सगै मरु|

खिलाफी त तिम्रै आसमा बाचेको छ
तिमी बाहेक को छ र मेरो अरु |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल कतार

1 comment:

  1. jAMYAA JASTO LAGYO GAJAI GAJAL MA .... RAMRO LAGYO

    Manoj kafle
    www.manojkafle01.wordpress.com
    www.manojkafle.wordpress.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)