geet gajal

गज़ल


न भोक दिनमा

बस्यो क्यारे छापहरु बात बातमा|
न भोक दिनमा न निन्द्रा रातमा |

साच्चै तिमी प्यारा कति निर्दोषी
कति तोलाको बाला दिने हातमा|

सिन्दुरको धरको जन्तीको लरको
मलाई राख्ने हौलानि पात पातमा|

बिहे हुने कहाँ फोटो जोडी हालेउ
राख्ने होला लेखेर कहानी खातमा|

थिइ भनि गफ सुनाउन हुनिलाई
नामे मायाँलु राख्ने रैछौ महात्मा|

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

2 comments:

  1. tapaiko pani sirjana haru yasari nai nirantar padhna pai rahu, nirantartaako kamana hai tapai lai,
    raj robat ajnabi,
    atm_sms6pal@yahoo.com

    ReplyDelete
  2. raj ajnabi ji, dhnybad chh yahalaii"mridu"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)