geet gajal

गजल

अरुको सानो सानो गल्ती देखिन्छ यहाँ|
भाग्य पनि पंक्षपात गरि लेखिन्छ यहाँ|

कति आकांक्षाहरुमा कठोर प्रहार गरिदा
सत्यता अस्त्यको मसीले मेटिन्छ यहाँ|

उम्केर त्यो भिडबाट भाग्दा भाग्दै पनि
जताततै घातको निशानी भेटिन्छ यहाँ |

अँध्यारो चारैतिर अत्यास लाग्छ पछि
ख्याल गरि गरि घाँटीनै रेटिन्छ यहाँ|

गीता थापा (दोषी)
Belbari,  Nepal
हाल-ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)