geet gajal

गजल

आज भोली टाँढिदैछौ‏

आज भोली टाँढिदैछौ,यति छिंटो अघायौं कि|
मेरो माया लत्याँर अन्तै माया लघायौ कि|

तिमीनै तँ एकथ्यौ जस्लाई आफ्नो ठान्थे
मेरो खुशी चुँडेर अन्तै दियो जघायौ कि|

सुनकोशीले सुसाइँ सुसाइँ मलाई चिहाउँछ
कतै मेरो तस्बिर तिम्ले त्यहाँ बगायौं कि|

संसार मैले भूलिदेथे न्याँनो तिम्रो साथ पाई
नबोलेरै टाँर्छौ आज बोली अन्तै सघायौ कि|

हिजो आज टाँढिदैछौ,यति छिंटो अघायौं कि
मेरो माया लत्याँर अन्तै माया लघायौ कि|

गीता थापा (दोषी)
हाल-ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)