geet gajal

गज़ल


कुरो सुन्न नोटले

मायाँ बनाउनु गाढा,कुरो हुदैन नोटले त्यसै
पात नझरी पनि महत्व हुदैन बोटले त्यसै

चाहनाले हुन्न जरुर हुनै पर्छ साँचो पिरती
जसैमा काले घामको,राप हुदैन घोटले त्यसै

नलाउनु जोत बगलीमा अर्की च्यापी-च्यापी
बैस लाग्दैमा चुम्ने बाजी हुदैन होटले त्यसै

राम्री मात्र आँखा नलाउनु परिएला फेलामा
मृदुले छाप मात्र लाग्ला हुदैन चोटले त्यसै

जल्ने नगरुं,खिलाफीजी जलाउदीन यहाँलाई
घरकीले नि,गर्लिन हेलाँ हुदैन खोटले त्यसै

मिना बान्तवा "मृदु"

2 comments:

  1. इन्द्र पुनDecember 11, 2009 at 10:50 AM

    Wa.wa..wa...
    dhamaka chha mina gee ekdamai dhamakedar answer लेखाई जारी राख्नुस शुभ कामना छ...

    ReplyDelete
  2. hain indra ji,tapain nikkai din haraunu bhakole dar_dar po lagya thiyo kattar tirko news pani heriyo tara aaj yahanko comment hern pauda atti khusi lagyo, aniway commentko lagi dhnybad chh yahanlaii"mridu"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)