तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|
ओल्टेँ फेरौँ तिमी देख्छु,कोल्टेँ फेरौँ मात्र तिमी
तिमीभूली पराइँलाई यो छातीमा टाँस्न सकिनँ|
चोटमाथि चोटै दियौ त्यसलाई जतनले राखिरहेँ
जालीमाया भएपनी अर्को साईनो गाँस्न सकिनँ |
छँरिएका सपना बटुलेर बाँधिरहे मनैबाँध्ने तारले
बिझाउँने माया मुटुबाटै अंल्गपारी छास्न सकिनँ|

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

दोश्रो शेरहरु मजाले छाँदिएका छन गीता जी बधाई, गजलको यात्राा पनि चम्किन शुरु भएकोमा.
ReplyDeleteबधाई छ गीता जी
ReplyDeleteमिठो गजलको लागी
dhanbaad b.j jee for comment!
ReplyDeleteyahako aashish sadhaa milirahosh malaai!
geeta thapa (doshi)
belbari morang
haal israel
indra jee.dhanyabaad.
ReplyDeletecommentko laagi.yaso pradeshmaa pattai laagekaa dinharu kataunako lagi bhawaanako khat bunera yahaharu samu paskeki hu!
geetaa hapa (doshi)