geet gajal

गजल

खाडीको वेदना,

अङ्गना देशकी गहना दास हुन नआउ
खाडीका अजनबी संग बास हुन नआउ

अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआउ

बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवनातिम्रो लास हुन नआउ

लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआउ

गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआउ

मनोज काफ्ले "मनसुन"
स्याङ्गजा नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)