geet gajal

गजल


माया नै त हो नी

तिम्रो मायाले मनको मैलो सडेको छ |
मेरो मुटुमा तिम्रै ढुक्ढुकी जडेको छ |

रोक्न सकिन तिमी प्रतिको चाहालाई
झन झन तिम्रो धेरै माया बडेको छ |

जति पिए पनि उती पिउ पिउ लाग्ने
मुटुमा नशा झै तिम्रो माया चडेको छ |

माया नै त हो नी जिउने आधार मिनु जी
त्यहि मायामा नै यो संसार अडेको छ|

तिम्रो साथले नै यो खिलाफी को अहीले
समाजमा गर्ब साथ शिर ढडेको छ |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)