geet gajal

गजल


ओइलेको फुल हुँ म टिप्न छोडे बेस हुन्छ!
नया बिरुवा पायौ भने त्यसलाई गोड़े हुन्छ!!

कोहीसंग झुटो प्रेम गरेकीछौ तिम्ले भने!
त्यसलाई पनि आजै देखि जिबनबाट तोडेहुन्छ!!

बिचमा आइ बाधा अड़चन थाप्नेहरू!
तिनलाईपनि सिसा सरि फोडे हुन्छ!!

ओइलेको फुलसरी हुँ म टिप्न छोडे बेस हुन्छ!
असल जिबनसाथी पायौ भने त्यतै नाता जोडेहुन्छ!!

ओइलेको फुल हुँ म टिप्न छोडे बेस हुन्छ!
नया बिरुवा पायौ भने त्यसलाई गोड़े हुन्छ!!

डोर बिक्रम बस्नेत
देउराली ५ भोजपुर
हाल, दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)