ग़ज़ल
चाहेर प्रिये एक्लै म पनि हासेको कहाँ छु र
निस्ठुरी आउछौं भनि माया मासेको कहाँ छु र
तिम्रो जस्तै मेरो पनि हालत उस्तै उस्तै यहाँ
छाडी तिमी अर्की योछातिमा टासेको कहाँ छु र
बाल बच्चा आमा आमा भन्दै स्कूल जाने गर्छन
जति रुवाएनी अर्को साइनो गासेको कहाँ छु र
चाडै फर्की आउछु भनि भंथ्यो जादा खेरी तिमी
' कोमल’ मनले पुकार्दा नि खासेको छु कहाँ र
चाहेर प्रिये एक्लै म पनि हासेको कहाँ छु र
निस्ठुरी आउछौ भनि माया मासेको कहाँ छु र
komal waiba Tamang
Bharatpur, chitwan
[यो गजल कसैलाई प्रतिउत्तर दिईएको हो कृपया .....]
Subscribe to:
Post Comments (Atom)
KOMAL G LAHAI KASLAAI HO MAILE TA BUJHINA HAI ALI NAME KHULAAE PO MAJA AAUTHYO TA HAU MITRA.
ReplyDelete