geet gajal

ग़ज़ल



चाहेर प्रिये एक्लै म पनि हासेको कहाँ छु र
निस्ठुरी आउछौं भनि माया मासेको कहाँ छु र

तिम्रो जस्तै मेरो पनि हालत उस्तै उस्तै यहाँ
छाडी तिमी अर्की योछातिमा टासेको कहाँ छु र

बाल बच्चा आमा आमा भन्दै स्कूल जाने गर्छन
जति रुवाएनी अर्को साइनो गासेको कहाँ छु र

चाडै फर्की आउछु भनि भंथ्यो जादा खेरी तिमी
' कोमल’ मनले पुकार्दा नि खासेको छु कहाँ र

चाहेर प्रिये एक्लै म पनि हासेको कहाँ छु र
निस्ठुरी आउछौ भनि माया मासेको कहाँ छु र

komal waiba Tamang
Bharatpur, chitwan
[यो गजल कसैलाई प्रतिउत्तर दिईएको हो कृपया .....]

1 comment:

  1. KOMAL G LAHAI KASLAAI HO MAILE TA BUJHINA HAI ALI NAME KHULAAE PO MAJA AAUTHYO TA HAU MITRA.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)