geet gajal

गजल


नदेखेको धेरै भयो भयौ तिमी कस्ती |
देखेथे सपनीमा लाग्यो अप्सरा जस्ती |

मरुभुमी बीच मुश्किलले बाचेको छु
छैन कुनै हासो खुशी छैन कुनै मस्ती|

बुठा सुब्बामा सगै बाच्ने कसम खा को
मलाई लाग्छ त्यो दिन हिजो हो की अस्ती|

सम्झिन्छु पल पल तिमी सगै डुलेको
त्यो सुन्दर ठाउँ मेरो देश गाउ बस्ती |

कति बेला दिल चोरी लगै थाहै छैन
मायाको तिमी रै छै समी महान हस्ती |

खगेन्द्र "खिलाफी"
पाख्रिबास ,धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)