geet gajal

गीत‏


बिलाई जान्छ ...........

बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा
हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा !

सुख दुख साग-सगै बाडे स्वर्गे पाइन्छ
मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

फोहोरको फुल टिप्दैन याहा सफाई चाहिन्छ
अमर प्रेम छाडेर गए मरे नि बाचिन्छ !

मारेर माया मर्दैन कहिले फ़ैलिन्छ दुबो झै
माया जसले जिबन जलाउछ रहन्छ इतिहास भै !

दिलिप योन्जन
अष्टिन / अमेरिका |

1 comment:

  1. बिलाई जान्छ मान्छेको जीवन आखिरी माटोमा
    हाँसी खुसी दुईदिन बाचुँ जीवनको बाटोमा !

    सुख दु:ख सग-सगै बाँडे स्वर्गे पाइन्छ
    मायामा छुरा मायाले हाने कलङ्कित भइन्छ !

    फोहोरको फूल टिप्दैन यहाँ सफाइ चाँहिन्छ
    अमर प्रेम छाडेर गए मरे नि बाँचिन्छ !

    मारेर माया मर्दैन कहिले फैलिन्छ दुबो झै
    मायामा जसले जीवन जलाउँछ रहन्छ इतिहाँस भै !

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)