"गजल "
तिमी अब झुक्न सुहाउदैन्
जंगली झै लुक्न सुहाउदैन् ।
उत्र ! जनसागर बिचमा
कुकुर बनि ढुक्न सुहाउदैन् ।
आफु आफुमा बिष बनेर
बेलुनलाई झै फुक्न सुहाउदैन् ।
जस्तो जे भए नि हामी नेपाली
एक अर्कामा थुक्न सुहाउदैन् ॥
राम कुमार "दिल्लगी"
सानो दुम्मा -८ भोजपुर
Subscribe to:
Post Comments (Atom)
वाह वाह वाह राम कुमार जी
ReplyDeleteक्या गजल छ सानो सारै गह्रुङ्गो
एकदमै मिठो लाग्यो मलाई
...शुभ कामना
YO TITLE NAME CHAI CAHNGE GARNU PARYO MITRA, KINAKI NEPALI SAAHITYAKAAR KO HINDI NICKNAME ??
ReplyDeleteMERO BICAHR MAA CHANGE GARE ALI RAMRO HUNTHYO...
मित्र Anomous जी दिल्लगी शब्द नेपाली नै हो तपाईं नझुकिनुस् , दिल्लगी को अर्थ हुन्छ, ठट्टा गर्नु वा उपहास् गर्नु हुन्छ । कमेन्ट को लागि धन्यवाद,दिल्लगी
ReplyDelete