geet gajal

गजल

"गजल "

तिमी अब झुक्न सुहाउदैन्
जंगली झै लुक्न सुहाउदैन् ।

उत्र ! जनसागर बिचमा
कुकुर बनि ढुक्न सुहाउदैन् ।

आफु आफुमा बिष बनेर
बेलुनलाई झै फुक्न सुहाउदैन् ।

जस्तो जे भए नि हामी नेपाली
एक अर्कामा थुक्न सुहाउदैन् ॥

राम कुमार "दिल्लगी"

सानो दुम्मा -८ भोजपुर

3 comments:

  1. इन्द्र पुनOctober 29, 2009 at 1:51 AM

    वाह वाह वाह राम कुमार जी
    क्या गजल छ सानो सारै गह्रुङ्गो
    एकदमै मिठो लाग्यो मलाई
    ...शुभ कामना

    ReplyDelete
  2. YO TITLE NAME CHAI CAHNGE GARNU PARYO MITRA, KINAKI NEPALI SAAHITYAKAAR KO HINDI NICKNAME ??

    MERO BICAHR MAA CHANGE GARE ALI RAMRO HUNTHYO...

    ReplyDelete
  3. मित्र Anomous जी दिल्लगी शब्द नेपाली नै हो तपाईं नझुकिनुस् , दिल्लगी को अर्थ हुन्छ, ठट्टा गर्नु वा उपहास् गर्नु हुन्छ । कमेन्ट को लागि धन्यवाद,दिल्लगी

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)