geet gajal

गिती गजल‏

मन बचेँ पो रहरहरु हराभरा भै फूल्दा रहेछन
मनै मरेपछी रहर नमुस्कुराई नै झर्दा रहेछन

सम्झनाले सताएँ पो अतीत पनी बग्दा रहेछन
सम्झना डुबेपछी अतीत आँफै भित्र मर्दा रहेछन

उपहार मान्दारहेछन जीवन बलियो भाग्य हुनेहरु
अभिसाप ठान्दारहेछन जीवन खोटो भाग्य हुनेहरु

कती-कती रातीहरु ननीदाइँ'नै बिताउँनेलाई
सधैं औसी लाग्दोरहेछ आँसु मात्रै बगाउँनेलाई

मन बचेँ पो रहरहरु हराभरा भै फूल्दा रहेछन
मनै मरेपछी रहर नमुस्कुराई नै झर्दा रहेछन

गीता थापा(दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)