geet gajal

गीत

बोकियो भारी...............

बोकियो भारी जिन्दगी भरी, उकाली देउराली
सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी|

सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी
बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली|

चुहियो छानो छैन मानो, मुसा कराउने
आङको लुगा आङैमा फाट्दा, मान्छे रमाउने|

दुखिको दुख कस्ले देख्ने, भगवान मुर्तिको
ब्यया पिडा जिन्दगी रैछ, अभागी खपरको |

धर्म गरु जातै सानो, दिदैन ढोग्नलाई
मागेरै बित्यो सकिएन अधिकार, खोसेर लिनलाई |

दिलिप योन्जन
अमेरिका

3 comments:

  1. dilip ji I like it, best of luck.....
    Santa

    ReplyDelete
  2. jiban yastai chha dilip g, jiban ko chitran garnu bhaeko maa Tnx la.

    ReplyDelete
  3. Jindagi esatai cha hai dilip ji

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)