geet gajal

आधुनिक गीत

“रात बित्यो”

रात बित्यो यसै-यसै तिम्रो मिठो बोलीले
शिकार भयौं होला हामी उस्तै-उस्तै गोलीले

तिमी नै तिमी थियौ मेरो मनको मझेरीमा
जुन ढल्यो उसै-उसै डुबी दियो अँध्येरीमा
प्रभातले पर्खिए'थियो छोडी गयो बिहानीले
शिकार भयौं होला हामी उस्तै-उस्तै गोलीले

जवानीमा लगाउँने माया अधुरो नै रह्यो
यसै छुट्यो साथ मनभरी पर्नु पिर पर्‍यो
लागेको चोट देख्छ होला अर्को मिर्मिरेले
शिकार भयौं होला हामी उस्तै-उस्तै गोलीले
रात बित्यो यसै-यसै तिम्रो मिठो बोलीले
शिकार भयौं होला … … … … … … … … …

अर्जुन दुङ्मेन
हाल: बगदाद
ईराक

3 comments:

  1. kahile kaahi aashu sangai bhijchha re shiraanee,
    maayaa laauda ta bhogne parne rah6 sabai jindagani. babbaal chha bro you rock.

    ReplyDelete
  2. अर्जुन ढाई नमस्कार
    तपैको गीत मलाई धेरै राम्रो लाग्यो
    तपलाई सुवकामाना
    योगेन्द्र गिरी
    धुपू-१ लेब्रांग
    संखुवासभा
    हाल- मलयेशिया

    ReplyDelete
  3. yastai bhayo ustai bhayo, jasto bhayo premamai bhayo khusheele jiuna siknu yahee* kamaana

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)