geet gajal

गजल


सपनिमा किन खोज्नू बिपनिमै तर्कनेले
आलोघाउ देख्दा देख्दै नूनचूक छर्कनेले

नजरको जालहानी मधहोस पारिहाल्यौ
सफाईपो किन दिनू एक्लोपारी फर्कनेले

दैबइच्छा मारिमारि अन्तैफूल रोप्यौ पि्रया
माली बन्न नखोजभो घामझै चर्कनेले

कस्तो बिस्वास खोज्यौ प्रिया अलिअलि बताउन
माया छाडि जता बैभव उतै उतै सर्कनेले

B.T.Chhetri
Descon Engg. Qatar L.L.c
Operation Office -9778
Al-khor
Cell:+974-6202766 - 5371526

(यो सम्झना मधु के.सी. लाई भोला थापा जी को अनुरोध अनुसार।)

1 comment:

  1. ढाई नमस्कार तपैको गजल धेरै राम्रो छ
    सुवकामाना
    योगेन्द्र
    धुपू-१ लेब्रंग
    संखुवासभा
    yogendra.yogen@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)