geet gajal

गजल

नफर्कने गरी तिम्रो शहर छोडेर गए
मुटु भित्र सजाउने रहर छोडेर गए |

तोड्यौ बाचबन्धन मेटायौ ती निसानी
फरकिलो प्रेम रुपी नहर छोडेर गए |

लाख थिए कोशीश त्योमन फर्काउने हात
लाग्यो आसफलता त्यही ठहर छोडेर गए |

किन किन रोकिएन योमन टाढै भाग्यो
गहिरा ती सम्झनका लहर छोडेर गए |

सुन्य सुन्य रह्यो जीवन छुट्यो त्यो साथ
निदरी त बाँकी थियो प्रहर छोडेर गए |


पर्शु "पृथक" ईन्द्रपुर्-३
त्रिबेणी चोक, मोरङ

2 comments:

  1. Sarina lamsal [KTM]August 7, 2009 at 2:12 AM

    dherai nai raamro gajala pasrshu 'prithaka' g
    yasta aru pani rahcanaaharu padhna paaiyosa shubhakaamanaa

    ReplyDelete
  2. thank u sarina g mero gajal man paraidinu vayeko ma tapaiko sujhab sallaha ra utsaha ko apechha garne 6u

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)