geet gajal

गजल

ढकमक्क फूल फूलेर के भयो
लिने कोहि नभै चुडेर के भयो

जति थियो भिज्नु आशुमै भिजियो
फेरी त्यो आकाश खुलेर के भयो

डुंगा त एक्लै तिमीले तरिछौ
वारी बगरमा कुरेर के भयो

जति छ जिउनु त्यति छदैछ
तिमीले आखिर भुलेर के भयो

-मोहन मणि लम्साल
दिंला, भोजपुर
हाल - सुडान
Email-mohanlamsal@yahoo.com

2 comments:

  1. ma dherai khusi bhae SUDAN ma pani nepali chhan bhanera thaahaa paauda la hai lamsal jee aru pani padhana paau.

    tnx.

    ReplyDelete
  2. मोहन ढाई नमस्कार
    तपैको गजल मलाई धेरै राम्रो लाग्यो
    जे जाति जे हुनु वयों अब के गर्नु र
    योगेन्द्र जोगी
    धुपू १ लेब्रांग
    संखुवासभा

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)