geet gajal

गीत

"गीत"




कसरी गरु तिम्रो प्रसङ्सा, चाँदमा कुनै दाग छैन

तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिम्रो हासो मेरो खुसी, यसै गरी जिबन बितोस
शुख त दुईपलको हो,दुखमा सधै साहारा मिलोस
कसरी देखाउ तिम्रो माया,छाती चिरी देखाउ सक्दिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिमी पाए जिबन पाए, सुख शान्ति मिले कैछ
अर्को जन्ममा तिम्लाई पाउ,भगवनसंग यही प्राथाना छ
कसरी भनु तिम्रो बारेमा, देउता सरी पुजे कि छिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।



दिलिप योन्जन
अस्टिन, अमेरिक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)