geet gajal

गजल

अजम्बरी फूलको माया,,,

अजम्बरी फूलको माला गासौंला सानु
हिमालय खुले झैं जिन्दगीमा हासौंला सानु

पवनझैं संसारमा हाम्रो माया फैलि दिंदा
खशीको लहरमा नाचौंला ल सानु

कहिले पार्छ निराश मलाई बिबिध परिस्थितीले
अब कहिल्यै नडगमगाउने प्रीत साचौंला ल सानु

देखी रहुँ तिमीलाई आँखा सामु सधैं सधै
जुनी- जुनी यसरीनै नै बाँचौला सानु।

निरा ताङ्लुवा,
माईमझुवा ईलाम

1 comment:

  1. निरा जी, सानुलाई निकै मिठो तरीकाले फकाउन लाग्नु भा'रैछ हैन ? एनी वे, नाईस गजल । लेख्दै गर्नुहोला ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)