geet gajal

गित

तिम्रो यादमा....!

बिबशताको आगो सल्क्यो, दुखी जिबनभरी
तिम्रो यादमा बिह्वल हुँदै रुन्छु घरी घरी।

रहर कसको होला आकंक्षालाई कुल्ची बाँच्ने
सुखहरु सबै बाँडी, दुखै दुख साँच्नु पर्ने,
कहिलेकाहीं यहाँ एक्लै हुन्छु पागलसरी
तिम्रो यादमा बिह्वल हुँदै रुन्छु घरी घरी।

महल थिए सपनाहरु, सबै उजाड भयो,
कल्पनाको गोरेटोमा ठुलो पहिरो गयो,,
उस्तै देख्छु जिन्दगी यो गएपनि समुन्द्र नै तरी
तिम्रो यादमा बिह्वल हुँदै रुन्छु घरी घरी।

बि. जे. भोजपुरे

4 comments:

  1. dherai raamro git chha bj g, shabda haru ekaantama mai basera shabda sanyojan garnu bhayo ki kaso?

    ReplyDelete
  2. Rijan jee, Thank you for your preciouse coment.

    ReplyDelete
  3. namastey b.j.jiu .tapaikokabitamakati marmikta lukeko cha tyo ma khai kasari pokhu ra?anyway yaha lai dherai nai thx ani pragati ko kamana ...sunita

    ReplyDelete
  4. Thank You, Sunita je aafno amulya sujhaab chhadnu bhaeko ma.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)