geet gajal

गित

योवन वहार…

केटाः टिपि दिऊ यी मौसम् वहारहरु
नाई नाई हुन्न वावा ॥
केटाः चुमि दिऊ यी जवानीका सृङ्गारहरु
केटीः हुन्न वावा हुन्न हुन्न वावा …
केटाः यो घर्तिको निष्पाप ज्वहार हरु
सृजनाका यी सुन्दर वहार हरु
टिपि दिऊ चुमि दिऊ जवनीको सृङ्गारहरु
केटीः फुल्न देऊ यी मौसम् वहारहरु
केटाः भो भो हुन्न वावा हुन्न वावा
केटीः खुल्न देऊ यी जवानीका सृङ्गारहरु
केटाः ना ना हुन्न वावा हुन्न वावा
केटीः निल गगनको खुल्ल आकशमा
रिम झिम वर्षाको ठण्डि बतासमा
फुल्न देऊ खुल्न देऊ यी जवानीका सृङ्गारहरु
केटाः तिमि धर्तिको फुल हौ
केटीः तिमि जुनको किरण न
केटाः तिमि मुट्टुको धुकधुकि हौ
केटीः तिमि मेरो प्राण न
केटाः आज मौसम् बिरानी छ आऊ हामि हाराऊ कतै
केटीः पिरतिको प्यारो यो बसन्त यहा हेर जता ततै
दुवैः पिरतिको प्यारो यो बसन्त यहा हेर जता ततै
दुर्गा राई
भोजपुर जरायोटार २ बसेरी
हाल ईराक बगदाद

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)