geet gajal

गीत

रुदा रुदै

रुदा रुदै रित्तिएछ आखा भित्र आशु पनि
कति बसू पर्खिएर तिमि आउने दिन गनी ।

पर्देश्को सन्सार् भित्र तिमि कता हरायौ कि?
मलाइ भुली तिमिले अरु प्रान्पृय बनायौ कि?
सपनिमा दुख दिन्छौ तिमि आउछौ झल्झली
कति बसू पर्खिएर तिमि आउने दिन गनी ।

जुनी भरी साथ् दिने कसम् मैले खाए भन्थ्यौ
जिन्दगी को गोरेटोमा असल् साथि पए भन्थ्यौ
कता हिड्यौ छुतिएर् याद् आउछ घरि-घरि
कति बसू पर्खिएर तिमि आउने दिन गनी ।

रुदा रुदै रित्तिएछ आखा भित्र आशु पनि
कति बसू पर्खिएर तिमि आउने दिन गनी ।

डि. आर्. निश्छल्
महेश्वरी-२,खोटाङ्
हाल् : भिक्टोरिया

इमेल् :rainischhal@yahoo.com

2 comments:

  1. Hi NIshchal jee plz next articles send garda
    tapai ko photo pani pathauna nabhulnu hola, thank you.

    ReplyDelete
  2. gitkar jyu kati ramro git lekhnu vayechha, asti tapaile bolaunu vayeko party maa sanjaya ra jiban gaunle le gaunu vayeko git jastai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)