geet gajal

गजल

गजल

तिमि बोल्ने सबै सबै सर्स्वतिको कुरा जस्तो
तिम्ले लाउने सबै सबै सुन् चन्दिको चुरा जस्तो

आफ्नै हात्ले लपेटेर शिर माथि तिम्ले लाको
रेशमिको पछ्यौरानि मन्दिरको धुरा जस्तो
मन भरि रिसायर जे जे तिम्ले बोले पनि
जिब्रै भित्र हराउने मिठो मिठो सुरा जस्तो

तिम्ले बोल्ने सबै सबै सर्स्वतिको कुरा जस्तो
तिम्ले लाउने सबै सबै सुन्चन्दि को चुरा जस्तो

अल्छि पनि शौन्दर्य छ तिम्रो मुहारमा
तिम्ले गर्ने सबै काम् अधुरो नि पुरा जस्तो
अभिमान्ले खिसि गार्ने एउतै मात्र बानि तिम्रो
माफि रहोस् मेरो कुर नसोच्नुनि छुरा जस्तो

तिमि बोल्ने सबै सबै सर्स्वतिको कुरा जस्तो
तिम्ले लाउने सबै सबै सुन्चन्दिको चुरा जस्तो

राम सुब्बा
बाहुनडाँगी-३ झापा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)