geet gajal

गजल

गजल

सनु चौरमा चराउन्दै लेख्मा घरि पात् बजाउदि हौ
सनु कल्पनमा उभेर मेरो घरि हात् समाउदि हौ

गला सजाउने रहरमा माला गुथ्दै ती फुलहरु
सपनाका सरा रंगीन त्यो रात सजाउदी हौ
मनमाया दिलामाय र चम्प सँग साँझा पधेरिमा
कस्ले माइति राम्रो सिंगर्ने त्यो बात् जमाउदि हौ

सनु खोले खान्न दाजु भन्दै भात् पकाउदि हौ
सहेर चुप्चाप् त्यो गरिबिको मात् छकाउदि हौ

यो दाइलाइ यो भाइलाइ, खिरिला ति औलि हरु भाच्दै
टपारीमा एकुन्ता रोटिहरु भाग् लगाउदि हौ
माइति तिपि लैजाने यमराजलाई फकाउदै फकाउन्दै
बियोगका मुटु पगाल्ने भैलि राग् घन्काउदि हौ

सनु आउछु भनौ त सपनाका थाक् सजाउदि हौ
नाऔ भनु त तिमि फेरि आँशु लाख् बगाउदि हौ

देवीन बाबु राई
बसाह-१ उदयपुर

1 comment:

  1. debin g, gajal ramro chha hai...pls tapaiko email Id pau or malai rainischhal@yahoo.com ma vetu hai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)