geet gajal

गजल



रोकिए सास पनि झुकि रहे शिर पनि
तिम्ले मात्र साथ दिए सहन्छु म तिर पनि

दोबाटोको मोडमा कस्तो भयो संगम यो
आफ्नै जस्तो लाग्छ मलाई अचेल तिम्रो पिर पनि

जीन्दगीको दौडानमा गासिएको हाम्रो नाता
अल्झिरहोस युगौ युग नसुल्झिने जंजिर बनि

भोक प्यास थकानको जस्तो सुकै समस्या होस
चाहिन्न भो पेट भर्ने मिठो मिठो खिर पनि

दिए पुग्छ न्यानो माया यो जीन्दगी रहुन्जेल
सहि दिउला समयका अनेक ताता झिर पनि
रोकिए ……!!
दमन्ता चापागाई
गोल्धाप ५ शित्तलबस्ती
झापा नेपाल

2 comments:

  1. Prayas dherai ramro ho damanta ji ajhai kosis garnu hola, bhabisyamaa pakkai pani euta gajalkaar bannu nai hunechha.

    Tulashi "Babash"

    ReplyDelete
  2. Damanta ji subhakamana chha ramro ani gahakilo Gajal ko lagi ... safalata ko lagi subhakamana chha

    Manoj kafle 'Mansun
    manojmansun@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)