geet gajal

गजल...



"गजल"


मलाई खाँचो नुनको भयो
तिम्लाई खाँचो सुनको भयो।

प्यारो भित्ता मलाई कमेरोकै
तिम्लाई चाहिने चुनको भयो।

मन परेन रत्ति मलाई
सबै नचाहिंदो धुनको भयो।

तारा भरि बादल छायो
आकाश केबल जुनको भयो।

जित सधैं बैगुनीको हार
यहाँ गुनको भयो।


गजलकार: ईन्दिरा चाम्लिङ्ग
हाल: पोर्चुगल

3 comments:

  1. Hi Indira Di jyu,

    Namaste tapaiko gajal dherai ramro chha,gaungharko maya sametnu bhayeko rahechha khusi lagyo ajhai pani yastai lekha haru lekhdai janu hola tapailai badhai ebam
    nayabarsha 2065 ko hardik mangala maya subhakamana

    Reason Tatto from .....

    ReplyDelete
  2. its such a nice poems,
    i feel my village now....

    birendra shreshtha

    ReplyDelete
  3. Its really great Gajal. Please keep it up thanks.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)