छातीभित्र लाखौं जुनि, पारुहँकै नाउँ लेख्छु ।
जहाँ पुगौं आँखाभरी नाहिमाकै गाउँ देख्छु ।
बाचा सम्झी परदेशीले सयौं घाट तरी आउनू ।
मनभरी तयामाझैँ माया बुट्टा भरी आउनू ।
जति टाढा भएपनि, भरोसाले घाउँ मेट्छु ।
जहाँपुगौ आँखाभरी नाहिमाकै गाउँ देख्छु ।
सिमेभूमे साकेलाको सिली हाम्रो साक्षी बनोस् ।
शिरमाथी पिरतीको सुनाखरी बाँचीरहोस् ।
भिरजस्तो पीरै सही आफ्नै थलो ठाउँ टेक्छु ।

टीका चाम्लिङ
खोटाङ, नुनथला
हालः काठमाडौँ
खोटाङ, नुनथला
हालः काठमाडौँ
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)