geet gajal

गजल

एकोहोरो गाउं५ू म हराएका ५न चेतहरु ।
रित्ता लाग्५न आज किन आफ्नै मनका खेतहरु ॥

खै १ के भनौ तिमीलाई म कसरी ८ूबे गहिराईमा ।
अल्झिएर लहरा बीच कता ५लिए जीवनका भेलहरु ॥

उदास आंखा सूस्त पाईला किन सोध्५्यौ तिमी मलाई ।
बदलिएका ५न त्यस दिन देखि मेरा सारा जेलहरु ॥

सोध्नलाई तिमी संग प्रश्नहरु ५ैनन होला ।
अरु गा९ा बनेका ५न जिन्दगिका भेलहरु ॥

तिम्रो भनौ या मेरो भनौ जिन्दगिका चाहनाहरु ।
भो १ नसम्झौ अब ५ैनन आधीमय नेलहरु ॥

किरण न्यौपाने
गोगने द्ध भोजपुर
हालः बिरा६नगर उपमहानगरपालिका व८ा नं। ज्ञ पूष्पलाल चौक


{Please while you are typing make sure Thank you bhojpure blog team....}

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)