गजल

आज त्यसै हास्ने ,,,,,,!

आज त्यसै हास्ने मन पनि हराएर जान्छ
विश्वास घाती मान्छे संग डराएर जान्छ ।१।

नछोडौ त भन्दै थिए छापचिनोनिसानी
ऊनी सामु फेरी आउदाँ मन पराएर जान्छ ।२।

मुख खोली भन्छु शब्दहरु कराएर जान्छ
अन्यासै भित्री वाक्यहरु सराएर जान्छ ।३।

मिठोगीत पि्रतले पनि हि पप भरे पछि
गाँऊ शहर वेसी सवै फराएर जान्छ ।४।

सुर्य बिक्रम याक्खा
मोरङ, कोशी, नेपाल
हाल : साउदी अरेबिया
Email:surya_bikram@yahoo.com

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)