geet gajal

गजल

मन लाग्यो

देउरालीमा चामल पाती चढाउन मन लाग्यो ।
बार्लिनको पर्खाल आज ठढाउन मन लाग्यो ।

हाम्रो भेट अब फेरी कहिले पनि नहोस भनी
जिन्दगीको पाइला अन्तै बढाउन मन लाग्यो ।

सबै हुन्छन मनको मालिक आफ्नै खुशीमा
जीबनको श्वासको दोरि चुढाउन मन लाग्यो ।

सलाई कोरी आफ्नो शरीर डढाउन मन लाग्यो
त्यो खरनी तिम्रै नाममा उढाउन मन लाग्यो ।

चकेन्द्र राइ "कैदि"
धनकुटा, नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)