geet gajal

गजल

अली डर लाग्छ र पो .....

तिम्रो लागि ज्यान दिन अली डर लाग्छ र पो |
मर्ने थिए तिम्रै निम्ती मनमा सन्त्रास जाग्छ पो |

सत्य कसम जिबित चरी समाउन सक्थे मैले,
समाउन खोज्दा पापी चरी उडी उडी भाग्छ र पो।

तिम्लाई पाउन बाघ सँग युद्द गर्ने हिम्मत मेरो,
मुर्ख बाघ ले मेरै शरीर खान्की सम्झी ताक्छ र पो।

भन्छौ भने जुन तारा क्षण भरमै झारी दिउला
तर एसो।! आकाश हेर्दा शरीर हरु थाक्छ र पो।

राज रोबर्ट अजनबी
ताप्लेजुङ् मेची नेपाल
हाल : मुग्लान

4 comments:

  1. तिम्रो लागि ज्यान दिन अली डर लाग्छ र पो |
    मर्ने थिए तिम्रै निम्ती मनमा सन्त्रास जाग्छ पो |

    पोलैंण्ड्मा मा पनि नेपालको सम्झना अनी पुरानो गोरेटो अजनबीले नभुलेको मा धेरै खुशी छु
    उही शुभ चिन्तक

    ReplyDelete
  2. Raj bhai ramro chha hai kosis garnu hola,,

    Arpanaa Subba

    ReplyDelete
  3. राज जी हजुरको रचाना राम्रो लाग्यों धन्यबाद छ |

    ReplyDelete
  4. benami mero subha chintak, arpana ra mina g lai pratikriyako lagi dhanyabad
    raj robat ajnabi

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)