किन छुरा
किन छुरा निर्धोको घाटी सेर्नलाई|
म पशु पानी छम्किदैमा टेर्नलाई|
मत निश्चलहृदय भएकि मान्छे हुँ
जान्दिन नेताले झै कुरा फेर्नलाई|
बिचार हो तिम्रो जहाँ उपयोग गर
नडराउँ मदेखि आउँदिन घेर्नलाई|
पर्दैन चुकाउँनु ऋण पापको डरले
भगवान पातल झर्दैनन हेर्नलाई |
हिरामोती जुहारत बिछ्याएनि
मात्र सातहात कपडा हो बेर्नलाई|
गीता थापा (दोषी)
हाल ईजरायल

Subscribe to:
Post Comments (Atom)
matra sat hat kapada ho berna lai
ReplyDeletewah wah ramro lagyo
Bimal
AIYAA MARE HAU MA TA KALEJO MAI PARYO..... KIDDING HAI GOOD GOOD.
ReplyDeletePRABIN
i would like to thank you for the sweet comment bimal ji, and prabin ji.
ReplyDeletegeeta thapa
राम्रो लग्यो आउदा दिन हरुमा पनि पढ्न पाउँ
ReplyDelete