रज्निश को हो म उस्को चेला हैन |
माया गरौ यो इत्रिने बेला हैन |
मायाले सुमधुर संसार बन्छ
बैरभाव अनी इर्स्या हेला हैन |
पन्चे बाजा जन्ती ल्याइ आउछु है
हाट बजारको जस्तो मेला हैन |
गरौ छिट्टै लगनको छिनो फानो
समाजमा कचरीको भेला हैन |
तिमीसग बाच्छु म त सधैं सधैं
भएर नितान्त म अकेला हैन|
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)