geet gajal

गजल

सडिदैन
टकौ र समाउ दरो सग कही लडिदैन|
भाग्य छ भनी डोकोमा दुध धोइ अडिदैन|

यो ध्रुव सत्य हो मिनु जी गहिराइमा बसी
नचाली पाइला शिखरमा पक्कै चडिदैन|

बाधेर हात पाऊँ आफैलाई धिकार्दै बस्दा
हो जिन्दगीमा कहिल्यै अधी बडिदैन|

यदि जग नै महबुद नहाल्ने हो भने त
मायाको गगन चुम्बी महल जरुर ढडिदैन|

चोखो मायाले मान्छेलाई बाच्ने शक्ति दिन्छ
बेकार अनी काम नलाग्ने भइ सडिदैन |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)