geet gajal

गीत



टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा
आसुमा डुबे यी रातहरु बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

पोलेको छाती जलेको आत्मा आसुले धुइदिदा
रसाई रहे परेली माझ भाबना टुक्रिंन्दा
मर्दैछु म त जिउनको लागी बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

गीतकार : दिलिप योञ्जन
संगीतकार : न्हु बज्राचार्य
गायक : राम कृष्ण ढकाल

2 comments:

  1. भन्देउ मायालाई मनको ब्यथा अरुलाई थाछैन
    जापानमा साकुरा फ़ूल्ने बेला अझै भाछैन
    भन्देउ मायालाई अन्तै माया मैले पनि लाछैन
    जो पायो उसैलाई मनको कुरो भन्न पनि भाछैन
    भन्देउ मायालाई झुटो कसम मैले खाछैन
    जीवनमा चोखो माया अझै कसैको पाछैन

    ReplyDelete
  2. geeta ramro lagyo, pardeshi hamro jibana ysatai cha..............

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)