गीत
टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा
आसुमा डुबे यी रातहरु बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
पोलेको छाती जलेको आत्मा आसुले धुइदिदा
रसाई रहे परेली माझ भाबना टुक्रिंन्दा
मर्दैछु म त जिउनको लागी बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
गीतकार : दिलिप योञ्जन
संगीतकार : न्हु बज्राचार्य
गायक : राम कृष्ण ढकाल
Subscribe to:
Post Comments (Atom)
भन्देउ मायालाई मनको ब्यथा अरुलाई थाछैन
ReplyDeleteजापानमा साकुरा फ़ूल्ने बेला अझै भाछैन
भन्देउ मायालाई अन्तै माया मैले पनि लाछैन
जो पायो उसैलाई मनको कुरो भन्न पनि भाछैन
भन्देउ मायालाई झुटो कसम मैले खाछैन
जीवनमा चोखो माया अझै कसैको पाछैन
geeta ramro lagyo, pardeshi hamro jibana ysatai cha..............
ReplyDelete