geet gajal

गजल

"गजल"

संसारमा रीत ठुलो,
जिन्दगीमा मीत ठुलो ।।

आदर्शको हँकार भन्दा
जीवन जिउने गीत ठुलो ।।

मन्द रोशन चन्द्र भन्दा
निश्छल कर्ण शित ठुलो ।।

कर्के आँखा मलिन मुहार
त्यो भन्दा त प्रित ठुलो ।।

दिब्य राज नयाँघरे
लोक्सिराम,भुल्के, भोजपुर
हाल:मलेशिया

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)