geet gajal

गजल


सन्चो छैन भन्दै थियौ तिमिलाई कस्तो भयो सानु
सुने पछि तिम्रो खबर पिंडा भयो मलाई सानु ।
चिन्ता धेरै लिनु हुन्न जिउ हुन्छ कमजोर
बिमार त्यसै भयौ होला कोमल मन जलाई सानु ।
मौसम पनि खराब छ धुलो,मैलो, हावा हुरी
खाना पिना रहन सहन राख्नु पर्छ मिलाइ सानु ।
ख्याल राख्नु पर्छ्स् आफ्नो अरु सबै जे भए नि
फाट्यो भने मन पनि टाल्नु पर्छ सिलाइ सानु ।
चाँडै ठीक हुनु तिमी कामना छ प्रतिक्षाको
मंगल खबर सुनाएर शान्ति देउ यो मन लाई सानु ।
गणेश खड्का
तिवारी भञ्ज्याङ-४, भोजपुर
हाल: भिक्टोरिया, सेचेल्लेस
सम्पर्क-००२४८ ७४९८१५

11 comments:

  1. i like ur gajal so much nobody liked
    sweety
    Birtamode

    ReplyDelete
  2. tapai ko harek pal ma yastai creation haru le janma liuna
    yours soltini

    ReplyDelete
  3. Tapai ko harek kala ma yastai prakar ko aabas ani choko maya ko ishpanda ko aanubhuti garna paau sabai subhachintak haro.aapno kala ra lekhan laai yastai naai baadaudai laijanu hola.yahi naai hami sabai ko hajur laai subhakama.

    Hajur ko subhachintak
    Sanjana gurung
    Dreadun.India

    ReplyDelete
  4. yo mayale launa ke garyo garyo..........................???????


    monica khadka, uk

    ReplyDelete
  5. HOHO hahahahahah MOnica Khadka Kehi garya chhaina hamro Ganesh jee lai contact garnush Uhan le Answer dinu hunechha hahahahha.

    ReplyDelete
  6. uha ko gajal ko vasa po boleki ta maile, mayale yestai garau6 vanne kura yo gajalma espasta 6ina ra? gajal vitrai answer 6dai 6 ni.

    monica,
    alijabeth stret uk

    ReplyDelete
  7. o hoo ganesh jee la la badai6 ramro gajal lago aru pane vaya huna thayo


    mahesh sapkta
    masapkota@yahoo.com
    champe 2 sworang bhojpur
    hal ktm

    ReplyDelete
  8. मेरा मन्का खुशी मैले यतै कता हरा को थे
    गुलब बिच काडा हुन्छ सय पत्री मन पराको थे |
    २ दिन ४ दिन भेट नहुँदा कही कतै जादा पनी
    सपनी मा उन्कै नाम ले चीचएर कराको थे |
    महेश सापकोटा
    चम्पे २ स्वोरङ भोजपुर
    लक्ष्मीपुर 6 झापा
    हल काठमाडौं
    masapkota@yahoo.com

    ReplyDelete
  9. कस्ती भयौ होल तिमी उस्तै सोछु मता
    जिन्दगी को यात्रा हाम्रो भोइगो कता कता |
    बाटो एउटै हीडनु थेयो सँगइ थेयो पुग्नु
    थाहा नभै छुट्टीयछौ अन्तै पुग म ता |
    बिरानु नै लाग्छ सबै मात्रा भुल्दा तिमी
    फेरी बाटो भुले हुन्थ्यो भनी रन्छु मता |
    महेश सापकोटा
    चम्पे २ स्वोरङ भोजपुर
    लक्ष्मीपुर २ झापा
    हल काठमाडौं
    masapkota@yahoo.com
    mesapkota@gmail.com

    ReplyDelete
  10. मेरा सिर्जनाहरु पढेर प्रतिकृया ब्यक्त गर्ने सबै परिचित - अपरिचित मित्रहरुलाई मेरो मुरी - मुरी धन्यवाद। महेश जी, रंगकर्म गर्दाका हाम्रा दिनहरुको सम्झनाले अझै पनि मलाई रोमान्चित पर्ने गर्छ, हाम्रो क्षेत्रगत सहकार्यताको रील फेरी पनि जोडीने अभिलाषा पालेको छु। परिस्थितीवस अहिले प्रबासी जीवन भोग्न वाध्य भए पनि साहित्य, रंगकर्म र मातृभूमी रङमन्च प्रतिको मेरो दायित्व र समर्पण उत्ती नै जिवित छ, जती पहिला थियो। अनि मोनिका जी, अबिच्छिन्न तपाईंका प्रतिकृया हरुले तपाईं मेरा सिर्जनाहरु नियमित हेर्नु हुन्छ भन्ने कुराको पुस्टि गर्छ,यही मेरो लागि अहो भाग्य हो कि तपाईं जस्तो बौद्धिक ब्यक्तित्वले मेरा सिर्जनाहरु नियमित पढिदिनु र त्यसमा पनि प्रतिकृया सहित .....! तपाईंहरुको प्रेरणाले नै मेरो कलम मौउलाउने कुरामा मलाई बिश्वास छ। बिशेष गरी मेरा सिर्जनाहरुले स्वयम आफ्ना भन्दा बढी अरुका कथा-ब्यथा हरु समेट्ने हुनाले माथि प्रस्तुत गजल मा सम्बोधन गरिएकी मायालु ( सानु ) मेरी नभएर अरु नै कसैकी हुन कि ....??? अनि तपाईंले भने जस्तो यो मायाले जे गरे पनि मलाई होइन जसको आग्रहमा गजल का हरफहरु कोरियो उसैलाई गरेको हुनु पर्छ, मलाई त होइन .....!!!
    -गणेश खड्का " प्रतिक्षा "

    ReplyDelete
  11. गणेश जी तपाईंका रचना हरु साह्रै मान छुने खल्का हुन्छ अजै धरै र राम्रा गजल पढ्न पएहुन्थ्यो यही आस गर्छु
    महेश सपकोटा चेम्पे २ भोजपुर हल काठमाडौं

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)