geet gajal

कबिता

"कहिले एक्लै रुन्छु म"

कहिले एक्लै रुन्छु म, समयको खेल संगै!
तिम्रो तस्विर बुन्छु म, समयको खेल संगै!

तिम्रो मेरो जीवन नदीका दुइ किनारा भो
अर्को जुनीमा हुन्छु म, समयको खेल संगै!

भो अब बिर्सीदेउन थाम तिम्रा मनहरु
आफैलाइ पनि थुन्छु म, समयको खेल संगै!

धोएर नजाने भै बसेछ दिलमा छापहरु
आफैले आफैलाई धुन्छु म, समयको खेल संगै!

चाहिन्न केहिं जहीं बस तिमी खुसिहौ
ठाडैबसी अतित गुन्छु म, समयको खेल संगै!

आफैछु बैसाखी र लाठी आफैछु साथी
अब देवी-देवता छुन्छु म, समयको खेल संगै!

सपनाको महल भत्कियो सिक्दैछु एक्लो जिउँन
मृदु मात्रसाथ चुन्छु म, समयको खेल संगै!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल: तिबेरिया इजरायल

10 comments:

  1. I love your gahjal, malai man paryo yasari nai baddai janu hola..

    ReplyDelete
  2. thanks alot smiriti ji, yahako pratikriya prati...

    ReplyDelete
  3. Mina G, laberiya lagepa6i yastai hudo rai6, malai pani tyastai bhaeko thiyo, joke hai gajal sarai ramro6 yastai gajal lyaune kosis garnuhola.

    ReplyDelete
  4. Rabindra/sujan ji yahanlaai ramro lageko ma m pani khusi chhu thanks,,,

    ReplyDelete
  5. I love your style and skill to write gajala.always stand with strong manner, we are with you...

    Article group
    Udayapur

    ReplyDelete
  6. Mina nani dherai ramro 6 yastai lekhnu hola hai,

    Shusant Baa,
    ktm

    ReplyDelete
  7. मिना जी सचिनै गजल उत्कृस्ट छ ,मर्म स्पर्सी छ , हृदय स्पर्सी छ सचिनै भन्नु पर्दा एकदम राम्रो छ ! तेस मा पनि हजुर को गजल को छैटौ सेयरले त झन् मेरो मन नै छोयो ! आउदा दिन हरु मा पनि यस्तै यस्तै गजल को आशा राख्दछु !! राजु कुँवर स्यांग्जा हाल साउदी

    ReplyDelete
  8. आर्टिकल ग्रौप याहाँharuलाई पनि धन्यबाद छ मलाई हौसल्लाह दिनु भएको छ अनि एथार्था कुरा बुझुनु भाको छ यसको लागि धन्यबाद छ किन कि रचना लेख्नु भनेको साधारण कुरा छैन गार्हो हुन्छ,,,धन्यबाद आर्टिकल ग्रुप ,,,"मृदु"

    ReplyDelete
  9. सुसान्त बा हजुरले पहिले त नानि भनि बोलाउनु भो म अझै मेरो आफन्त आत्मिएत मैले नाचिने पनि हजुरले नजिकै बाट चिन्नु हुन्छ जस्तो नजिकैको जस्तो लाग्यो ,, यहालाई पनि धन्यबाद छ,,,"मृदु"

    ReplyDelete
  10. राज कुवर जी यहाको आसिर्बाद सधै मेर्रो लागि हौसल्ल बनि रहोस धन्य बाद छ यहाँ लाई मेरो सानो छोटो गज़ल्ल्लाई मन परी दिनु भएको छ त्यहिनै मेरो खुसि हो "मृदु"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)