geet gajal

गजल



एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।

बसन्तको लहारीमा हिड्दै थियो अरे
चादनीको देश तिर बसाई सर्यो भन्दिनु ।।

सबैसँग बिदा माग्ने रहर धेरै थियो अरे
समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।

बगैचाको एउटा फुल झर्यो भन्दिनु
खोजे भने संगिनीले मर्यो भन्दिनु ।।

कविराज मगर 
दिप्लुंङ १ खोटांङ

2 comments:

  1. If уou do, then you arе just going to put doubts in Һer mind and that
    is not a good thing if you wɑnt to be able to have a long term relationshіp with your girlfriend.
    Tɦis article offers 3 excellent tips to help you become
    the desirable woman your man simply won't be able tο resist.
    Νowadays, the power of videos is sօ heady that it has overtaken blogѕ and everything else
    befoгe it.

    Feel fгee to visit my webpɑge - ultimate herpes protocol

    ReplyDelete
  2. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)