तिमी आउँने खबरले.......
तिमी आउँने खबरले आजको साँझ जग्मगायो
तिम्रो त्यो मिठो सुवासले घर आंगनी मग्मगायो
तिमी आउँने .................
पतझरको मौसम जस्तै उजाड थियो जिन्दगी
विवसताको सन्दुक भित्र बसेको थिएँ बन्दगी
जब तिम्रो आभास पाएँ तव बसन्ती वाहार आयो
बिरहको वादल फाटेर जीवनमा उमङ्ग छायो
तिमी आउँने .....................
विछिप्त भइ ढलेको थिएँ साहाराको हात दियौ
फगत एक्लै बनेको थिएँ तिमीले साथ दियौ
सुस्तरी बौरीन थाल्यो मरिसकेका रहरहरु
यो आँखामा झल्किन लाग्यो खुसीका लहरहरु
तिमी आउँने .......................................
लक्ष्मी पोख्रेल
इटहरी, नेपाल
हाल ; ईजरायल
तिमी आउँने खबरले आजको साँझ जग्मगायो
तिम्रो त्यो मिठो सुवासले घर आंगनी मग्मगायो
तिमी आउँने .................
पतझरको मौसम जस्तै उजाड थियो जिन्दगी
विवसताको सन्दुक भित्र बसेको थिएँ बन्दगी
जब तिम्रो आभास पाएँ तव बसन्ती वाहार आयो
बिरहको वादल फाटेर जीवनमा उमङ्ग छायो
तिमी आउँने .....................
विछिप्त भइ ढलेको थिएँ साहाराको हात दियौ
फगत एक्लै बनेको थिएँ तिमीले साथ दियौ
सुस्तरी बौरीन थाल्यो मरिसकेका रहरहरु
यो आँखामा झल्किन लाग्यो खुसीका लहरहरु
तिमी आउँने .......................................
लक्ष्मी पोख्रेल
इटहरी, नेपाल
हाल ; ईजरायल
ह्रिदय स्पर्सी गीत छ लक्ष्मी जी, शुभकामना ! रिता शर्मा
ReplyDeletedidi ka git haru sadhai sparsee.
ReplyDelete